FAQs Complain Problems

विजयनगर गाउँपालिकाको संक्षिप्त परिचय

विजयनगर गाउँपालिका प्रदेश नं. ५ को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ।  विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्।