FAQs Complain Problems

ग्यालरी

नियमित कर्मचारी बैठक गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगर ज्युकाे अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत शोभारमा रिजाल ज्यु ,शाखा प्रमुख तथा वडा सचिवको उपस्थितिमा शाखा तथा वडा कार्यलयकाे प्रगति तथा समस्याका बारेमा छलफल गरियाे । साथै बेलकाेटगढी नगरपालिकाबाट सरूवा भई विजयनगर गाउँपालिका आउनु भएकी तुलसी गाैतमलाई स्वागत गरेका केही झलकहरू ।

मिति: 10/12/2022 - 20:23
, , ,