FAQs Complain Problems

समचार

विजयनगर गाउँपालिकाकाे आ.व. २०८२/०८३ काे स्वीकृत नीति तथा कार्यक्रम अनुसार विजयनगर गाउँपालिका भित्रका १ देखि ७ वटै वडाका ८१ बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई कम्मल र चवनप्रास वितरण गरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरियाे ।

//