FAQs Complain Problems

योजना सम्झौता

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख /भौतिक पूर्वधार विकास शाखा प्रमुख
सेवा दिने कार्यालय: 
योजना शाखा/भौतिक पूर्वधार विकास शाखा
सेवा शुल्क: 
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • नगरसभाबाट सम्बन्धित योजना बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ।
  • वडाको सिफारिस
  • उपभोक्ता समितिको निर्णय
  • उपभोक्ता समितिको पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • वडा भेलाको फोटो, खाता खोल्न उपभोक्ता समितिको नाम भएको रबर स्ट्याम्प सहित अध्यक्षर सचिव उपस्थित हुनुपर्ने।
प्रक्रिया: 
  • गाउँसभाबाट सम्बन्धित योजना बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ।
  • वडाको सिफारिस
  • उपभोक्ता समितिको निर्णय
  • उपभोक्ता समितिको पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • वडा भेलाको फोटो, खाता खोल्न उपभोक्ता समितिको नाम भएको रबर स्ट्याम्प सहित अध्यक्षर सचिव उपस्थित हुनुपर्ने।