समचार
नेपाली नागरिकता प्रमाण पत्र(बैवाहिक अंगीकृत र अंगीकृत)
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोहि दिन 
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
- कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
 - नाता कायम भईरहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र सो विषयमा आधारित अन्य कागज प्रमाणहरु
 - चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपलिकालाई बुझाउनुपर्ने एकिकृत सम्पत्त कर लगायत सम्पूर्ण कर सुल्क बुझाएको प्रमाण
 - वैवाहिक अंगिकृत र अंगिकृत नागरिकता सिफारिस गर्ने अनुसूची सहितको निवेदन फारम
 - आवश्यक भए सर्जमिन मुचुल्का