समचार
नाम, थर संसोधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
- निवेदन
- निवेदकको नागरिकता, जन्मदर्ता, नाम संशोधन गर्नुपर्ने कागजात, स्थलगत सर्जमिन मुचुल्का
- चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        