FAQs Complain Problems

जग्गा नामसारी

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष /वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
प्रत्येक वर्ष गाउँसभाबाट निर्णय भए अनुसार शुल्क तथा दस्तुर लाग्ने छ।
आवश्यक कागजातहरु: 
  • निवेदन
  •  स्थलगत सर्जमिन मुचुल्का
  • निवेदन तथा नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, मृतकको दुई वा सो भन्दा बढी हकदार भएमा एकलौटी नामसारीको हकमा बाँकी हकवालाको मन्जुरीनामा
  •  जग्गा धनी दर्ता प्रमाण पूर्जा, तिरो तिरेको रसिद, नाता प्रमाणित आवश्यक भएमा नापी नक्सा, चालु आर्थिक वर्ष सम्म कपिलवस्तु नगरपालिकालाई बुझाउनु पर्ने एकीकृत सम्पत्ति  कर लगायत सम्पूर्ण कर शुल्क बुझाएको प्रमाण