FAQs Complain Problems

शंकरपुर ताल गाउँपालिकाको एक पर्यटकीय क्षेत्रका रुपमा रहेको छ ।

Read More

समयमाई मन्दिर एक हिन्दुहरुको माहन चार्डपर्वहरुमा विभिन्न ठाउँबाट पुजा आजाका लागी आउने गरेका छन् ।

Read More

थारु संग्रलय विजयनगर गाउँपालिकाको वडा नं २ को लोहरौलामा अवस्थित छ ।

Read More

विजयनगर गाउँपालिकाको संक्षिप्त परिचय

विजयनगर गाउँपालिका प्रदेश नं. ५ को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ।  विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्। 

सूचना तथा समाचार

जन प्रतिनिधि

  1. गाउँपालिका अध्यक्ष
  2. उपाध्यक्ष

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

१) निवेदन पत्र

२) दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) बसार्ँइ सरी आएकाको हकमा बसार्ँइ सर्राई दर्ता प्रमाण पत्र

३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।

४) चालु आ व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

Pages

जानकारी